डिजिटल स्टोरी टेलिंग तालीम सम्पन्न

२६ मार्च २०१७, स्प्रिंगफिल्ड । पश्चिम मेसाचुसेट्समा बसोबास गर्ने भूटानीहरूको एउटा टोली सहभागी रहेको तीनदिने “डिजिटल स्टोरी टेलिंग (डिजिटल कथा प्रस्तुती)” तालीम आज सम्पन्न भएको छ । यूनिभर्सिटी अफ मेसाचुसेट्स (यूमास) जनस्वास्थ्य विद्यालय एमहर्स्ट र भूटनिज सोसाइटी अफ वेस्टर्न मेसाचुसेट्स Read More …